६ असार २०८३, शनिबार | Sat Jun 20 2026

बीमा कम्पनीहरुलाई ई–बिलिङ्ग प्रणाली लागू गर्न प्राधिकरणको निर्देशन

१४ वैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ई– बिलिङ्ग प्रणाली लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले बीमा क्षेत्रको वित्तीय अनुशासन सुदृढीकरण, कारोबारको पारदर्शिता अभिवृद्धि, कर अनुपालन सुनिश्चितता तथा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उद्देश्यले कम्पनीहरुलाई ई– बिलिङ्ग प्रणाली लागू गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति : April 27, 2026 at 1:13 pm