११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

१४ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा सुकुमवासीहरुको बसोबासको विषय र विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने बताइएकाे छ ।

प्रकाशित मिति : April 27, 2026 at 11:52 am