फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त
१४ वैशाख, काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त हुनुभएकाे छ ।
कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा भट्टराईलाई सोही दिनदेखि लागू हुने गरी नियुक्त गरेको हो।
प्रकाशित मिति : 10:25









