१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

१० वैशाख , काठमाडौं ।मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले बोलाउनुभएकाे बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो।

उक्त बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति : 12:45