१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

संविधान संशोधनबारे हर्क सम्पाङले दिए सुझाव

१० वैशाख, काठमाडौं। सङ्घीय संसद्का सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले ‘संविधान संशोधनका लागि आफ्नो पार्टीको तर्फबाट ९ बुँदे सुझाव पेश गर्नुभएकाे छ ।

बिहीबार सार्वजनिक गरिएको उक्त प्रस्तावमा देशको शासन व्यवस्था र समावेशिताका विषयमा आमूल परिवर्तनको माग गरिएको छ । सांसद राईले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) रहने व्यवस्था हुनुपर्ने मुख्य प्रस्ताव अघि सार्नुभएकाे छ ।

प्रकाशित मिति : April 23, 2026 at 12:42 pm