२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

१० वैशाख, काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दैछ। प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : April 23, 2026 at 11:21 am