१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

प्रि ओपन सेसनमा करिब साढे २ अंकले बढ्यो नेप्से

१० वैशाख, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले बढेको छ । यस दिन सो सेसनमा नेप्से २.३५ अंकले बढेर २८०६.५२ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ६२ स्टकको १५० पटकको कारोबारमा ४० लाख ३५ हजार ३७६ रुपैयाँ ५० पैसाबराबरको ५ हजार ४३५ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : 10:58