नेप्सेमा सिद्धार्थ बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर सूचीकृत
९ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको ‘एसबिएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर सूचीकृत भएको छ।
बैंकको ३ अर्ब ५० करोड रुपैयाँबराबरको ३ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
प्रकाशित मिति : 16:09









