७ असार २०८३, आइतबार | Mon Jun 22 2026

प्रि ओपन सेसनमा करिब ३ अंकले बढ्यो नेप्से

९ वैशाख, काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से २.९२ अंकले बढेर २८१०.०४ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा ६५ स्टकको १६२ पटकको कारोबारमा ३४ लाख ४४ हजार ६४६ रुपैयाँबराबरको ५ हजार ६४९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 22, 2026 at 10:56 am