२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद् बैठक नियमित भएको जनाइएको छ ।

प्रकाशित मिति : April 21, 2026 at 3:53 pm