गृहमन्त्री सुधन गुरूङलाई मार्गप्रशस्त गर्न हर्क साम्पाङको सुझाव
८ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई मार्गप्रशस्त गर्न सुझाव दिनुभएकाे छ । काठमाडौंमा सम्पाङले आज पत्रकार गर्दै गृहमन्त्रीले मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘उहाँको जहिल्यै नयाँ नयाँ सुनिराखिन्छ। त्यस्तो नहुँदा राम्रो हुन्थ्यो। हप्ताको दुई तीन चोटी सुनिराखिन्छ। घरि के घरि के त्यसकारण उहाँले मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ।’
प्रकाशित मिति : 14:18









