७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नेप्सेमा ३ लाख १९ हजार कित्ता बोनस सेयर सूचीकृत

७ वैशाख, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज संस्थाको १४.२५ प्रतिशत बोनस सेयर बापतकाे ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै उक्त बोनस सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 17:14