गृहमन्त्री गुरुङले दीपक भट्टको साझेदारीमा प्राप्त सेयर लुकाएको खुलासा

६ वैशाख, काठमाडौँ । लघु बीमा कम्पनीमा लगानीसम्बन्धी विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ। दियोपोस्टले गुरूङले लुकाएको सेयर बिबरण आइतबार सार्वजनिक गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सन्दर्भमा चर्चामा रहेका दीपक भट्ट र जगदम्बा ग्रुपसँग सम्बन्धित भनिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचनामा गृहमन्त्री गुरुङको नाम … Continue reading गृहमन्त्री गुरुङले दीपक भट्टको साझेदारीमा प्राप्त सेयर लुकाएको खुलासा