रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
३ वैशाख, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन हुनुभएकाे छ । बिहीबार बसेको संसदीय दल बैठकले काठमाडौं–७ बाट निर्वाचित पराजुलीलाई दल उपनेता चयन गरेकाे महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे ।
आजै बसेको संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको थियो भने प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतक नियुक्त गरेको
प्रकाशित मिति : 15:52









