८ असार २०८३, सोमबार | Mon Jun 22 2026

प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से

३ वैशाख, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.९९ अंकले बढेर २८६८.८७ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५६ स्टकको ११२ पटकको कारोबारमा ३८ लाख ८७ हजार ३७८ रुपैयाँ ६० पैसा बराबरको ६ हजार १०२ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 16, 2026 at 11:00 am