मन्त्रीहरूका सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
३ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुको सम्पत्ति स्रोत खुलाउन माग गर्नुभएकाे छ । सामाजिक सञ्जालमार्फत हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र उहाँका मन्त्रीहरूलाई सम्पत्ति स्रोत खुलाउन आग्रह गरेका हुन्।
‘बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है ! जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले,’ उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘अनि तपाईं लगायत सबै मन्त्रीहरुको सम्पत्तिको स्रोत खोल्दिनु। जनताले त्यही पर्खिराछन्।’
प्रकाशित मिति : 09:10









