२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

२ वैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : 17:48