प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक
२ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएका हुन्।
बैठक अपराह्न ४ः३० बजे बस्न लागेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ।
प्रकाशित मिति : 12:32









