नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा प्रहरी विद्यार्थी–साझेदारी कार्यक्रम सम्पन्न
३ फागुन, नुवाकाेट । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु बिहीवार जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धमा जानकारी लिएका छन् । विद्यार्थीहरुले बिहीवार समुदाय–प्रहरी साझेदारी अवधारणा’ अन्तर्गत कार्यालय प्रमुख (एसपी) कृष्णबहादुर पल्लिमगरसँग जानकारी लिएका हुन् । प्रहरी–विद्यार्थी साझेदारी कार्यक्रमकाे जानकारी (एसपी) पल्लिमगरले दिएका हुन् ।


प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार १२:१३












