समता घरेलु लघुवित्तको ३ लाख १४ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन
२७ चैत, काठमाडाैं । समता घरेलु लघुवित्तको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको छ । संस्थाको ३ लाख १४ हजार ३९९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरिएको हो ।
योसंगै अब संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५९.११ः४०.८९ कायम भएको छ ।
प्रकाशित मिति : 16:17









