२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

प्रधान सेनापतिद्वारा दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २७ चैतः प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।

प्रकाशित मिति : 12:20