उपसभामुखमा रास्वपाले गर्यो श्रम संस्कृतिकी उम्मेदवारलाई समर्थन
२६ चैत, काठमाडौं । प्रतिनिधिसभाको उपभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ ।
उहाँको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : 14:55









