प्रि ओपन सेसनमा करिब साढे १५ अंकले बढ्यो नेप्से
२५ चैत, काठमाडा । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १५ अंक बढेको छ। यस दिन सो सेसनमा नेप्से १५.४१ अंकले बढेर २७७२.८१ विन्दुमा पुगेको छ।
बुधबार प्रि ओपन सेसनमा ६६ स्टकको ११४ पटकको कारोबारमा ५४ लाख ६४ हजार ९३८ रुपैयाँ ८० पैसाबराबरको १२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 8, 2026 at 11:04 am









