२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

सञ्चारकर्मी जिपी तिमल्सिना पक्राउ

२४ चैत, काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । पूर्वपत्नी समेत रहनुभएकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि तिमल्सिना मंगलबार पक्राउ पर्नुभएको हो ।

अभद्र व्यवहार लगायतको कसुरमा उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिनुभएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १७:२७