प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
२४ चैत, काठमाडाैं । प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाउनुभएकाे छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक तय भएको छ।

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ।
प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलवार १०:५३













