६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन, को-को छन् सांसद ?

२३ चैत, काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समिति गठन गर्नुभएको छ । सभाको आजको बैठकमा २१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको हाे ।

सो समितिमा डा.अच्युतम् लामिछाने, अफ्साना बानु, आर्यन राई, केपी खनाल, कामिनी चौधरी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गङ्गालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निषा डाँगी, बोधनारायण श्रेष्ठ, मीनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा राम लामा र विपिनकुमार आचार्य हुनुहुन्छ ।

प्रकाशित मिति : April 6, 2026 at 3:41 pm