८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेतामा झक्कु सुवेदी

२२ चैत,  काठमाडौँ ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले झक्कु सुवेदीलाई राष्ट्रिय सभामा संसदीय दलको नेता तोकेको छ।

नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सुवेदीलाई दलको ताेक्नुभएकाे हाे ।

प्रकाशित मिति : 14:23