२४ चैत्र २०८२, मंगलवार | Tue Apr 7 2026

२२ चैत, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १३:३४