९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से

२२ चैत, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ७५ स्टकको २१८ पटकको कारोबारमा १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँ ५० पैसाबराबरको २८ हजार २३१ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 5, 2026 at 10:56 am