२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

बलेफी हाईड्रोपावरका अध्यक्ष पुरीले दिए राजीनामा

२० चैत, काठमाडौं। बलेफी हाईड्रोपावर लिमिटेडका अध्यक्ष बिदुर पुरीले राजीनामा दिनुभएको छ । आफ्नो कार्यव्यस्तताको कारण देखाउँदै पुरीले अक्ष्यक्ष पदबाट चैत १९ गते राजीनामा दिनुभएको हो ।

उहाँको राजीनामा सोही दिन बसेको कम्पनीको सञ्चालक समितिको बैठकबाट पारित भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार १४:४६