संसद्को अर्को बैठक चैत २२ गते
१९ चैत, काठमाडौं । प्रतिनिधिसभाको अर्काे बैठक यही चैत २२ गते बस्ने भएकाे छ । सभाको अन्त्यमा जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्को बैठक चैत २२ गते आइतबार ११ बजे बस्ने जानकारी गराउनुभएकाे हाे ।
प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १६:४४













