१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

स्ट्यान्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र सञ्चालकमा पौड्याल नियुक्त

१९ चैत, काठमाडौं । स्ट्यान्डर्ड चाटर्ड बैंकको स्वतन्त्र सञ्चालकमा जनक शर्मा पौड्याल नियुक्त हुनुभएको छ । चैत १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार सो पदमा पौड्याल नियुक्त हुनुभएको हो ।

उहाँको कार्यकाल चैत १९ गते अर्थात् आदेखि सुरु हुनेछ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार १०:४०