२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी बादललाई

१८ चैत , काठमाडौं । नेकपा एमालेको कर्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । आज च्यासलमा पार्टी पदाधिकारीसहित संसदीय दलको संयुक्त बैठकमा अध्यक्ष ओलीबाट बादललाई जिम्मेवारी तोकेको जानकारी गराइएको सांसद ऐन महरले जानकारी दिनुभयो ।

ओली हिरासतमुक्त नभएसम्मका लागि बादल कार्यवाहक रहने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १८:१२