२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

यस्तो छ प्रतिनिधिसभाको पहिलो बैठकको सम्भावित कार्यसूची

१८ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत पहिलो बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि तय भएको बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १७:५७