१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

एमाले संसदीय दलको बैठक बस्दै, यी विषयमा छलफल हुने

१८ चैत, काठमाडौं । एमाले संसदीय दलको बैठक आज बस्दै छ । मंगलबार बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयनको विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार १०:३६