रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे प्रभु साह
१७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह बुढानीलकण्ठ पुग्नुभएकाे छ ।

साह लामिछानेलाई भेट्न मंगलबार लामिछानेको निजी निवास बुढानीलकण्ठ पुग्नु भएकाे हाे । भेटमा रास्वपाले पाएको जनमत र भावी दिनमा चाल्नुपर्ने कदमहरूका विषयमा छलफल भएको बताइएको छ ।
प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १३:२०













