१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

अपि पावरको सीइओमा शिशिर भट्टराई नियुक्त

१७ चैत, काठमाडौं। अपि पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शिशिर भट्टराई नियुक्त हुनुभएको छ । कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले  भट्टराईलाई नियुक्त गरेको हो ।

 उहाँलाई चैत १७ गतेदेखि नै लागू हुनगेरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलवार १०:२८