१८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026

विभाजित कांग्रेसको जिल्ला सभापति भेला बोलाइयो

१६ चैत, काठमाडाैँ । विभाजित नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले जिल्ला सभापतिहरूको भेला बताउनुभएको छ । १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठकको तयारीमा रहनुभएको खड्काले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिहरूको भेला बोलाउनुभएको हो । खड्काले नयाँ कांग्रेस बनाउने तयारी गरिरहनुभएको छ । चैत १९ गते जिल्ला सभापतिहरूको भेला १९ बोलाइएको छ । धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा हुने भेला दुई दिन चल्नेछ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार १०:४०