रमेश लेखकलाई अदालत उपस्थित गराइयो
१५ चैत, काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ ।
शनिबार सार्वजनिक बिदा भएकाले उहाँलाई आज अदालत उपस्थित गराइएको हो ।
प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार १०:४६













