१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

सानिमा बैंकले पायो केयर एनपी ए (आइएस) रेटिङ

१५ चैत, काठमाडौँ । सानिमा बैंकले चैत्र २ गते केयर एन्ड रेटिङ्स नेपालबाट केयर एनपी ए (आइएस) रेटिङ प्राप्त रेको छ । सानिमा बैंकले आफ्नो विश्वसनीयता, स्थिरता र जिम्मेवार बैंकिङ प्रतिको समर्पणलाई सुदृढ गरेबापत यो मूल्याङ्कनबाट सम्मानित भएको हो ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरू र १२८ वटा एटिएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आईतवार ०९:५१