गृहमन्त्री सुधन गुरुङ शनिबार बिहानै ललितपुर प्रहरी कार्यालयमा
१४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार बिहान आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुग्नुभएको छ। उहाँ करिब ८ बजे त्यहाँ पुग्नुभएको प्रहरीले जनाएको छ ।

फेसबुकमा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिएको जानकारी दिएर गृहमन्त्री गुरूङ ललितपुर प्रहरी कार्यालय पुग्नुभएको हो ।
प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०८:४६














