१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

ज्यान मुद्दामा पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पताल लगियो

१४ चैत, काठमाडौँ । ज्यान मुद्दामा पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

हिरासतमा राख्नुअघि उहाँको स्वास्थ्य परीक्षण गर्न लागिएको प्रहरीले स्रोतले बताएको छ । कतिपयले भने ओलीको नाजुक स्वास्थ्य अवस्थाका कारण अस्पताल पठाइएको दाबी समेत गरेका छन ।

स्वास्थ्य परीक्षणपछि ओलीलाई कहाँको हिरासतमा राखिने भन्ने निर्णय हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०८:३१