केपी ओलीको घरमा प्रहरी पठाएर गृहमन्त्रीले लेखे ‘आयो गोर्खाली’
१४ चैत, काठमाडौँ । गृहमन्त्री सुदन गुरूङले एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा पक्राउका लागि प्रहरी पुगेपछि फेुसबुकमा ‘आयो गोर्खाली’ भन्दै स्टेटस लेख्नुभएको छ ।
भदौ २३ र २४ को घटनाका सम्बन्धमा अनुसन्धान गर्न यतिखेर प्रहरीले ओलीलाइ पक्राउ गर्दैछ ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०६:१८













