१५ चैत्र २०८२, आईतवार | Sun Mar 29 2026

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

१४ चैत, काठमाडाैँ । नेपाली कांग्रेसका नेता समेत रहनुभएको पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ पर्नुभएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लेखकलाई भक्तपुरको कटुन्जेबाट भर्खरै पक्राउ गरेको हो । सशस्त्र प्रहरीको सहयोगमा लेखक पक्राउ पर्नुभएको हो ।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार ०५:५६