सरकारको प्रवक्ताकाे जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई
१३ चैत, काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ। आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १६:५८














