महान्यायाधिवक्ता सविता भण्डारीले दिइन् राजीनामा
१३ चैत, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिनुभएको छ । उहाँलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उहाँले पनि पदबाट राजीनामा दिनुभएको हो ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १६:३०














