१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

पदभार ग्रहणलगत्तै प्रधानमन्त्रीले दिए मन्त्री र सचिवलाई निर्देशन

१३ चैत, काठमाडौँ ।  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गर्नुभएका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो ।प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरुले स्वागतसहित ब्रिफिङ गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १६:२१