११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

स्वास्थ्यमन्त्री निशा मेहताले गरिन् पदभार ग्रहण

१३ चैत, काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै कार्यकक्ष पुगेर उहाँले पदभार ग्रहण गर्नुभएकाे हाे ।

प्रकाशित मिति : 14:52