११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

कानुनमन्त्री सोविता गौतमले गरिन् पदभार ग्रहण

१३ चैत, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सिंहदरबार उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

प्रकाशित मिति : March 27, 2026 at 2:49 pm