अमरेश सिंह पनि मन्त्री बन्दै
१३ चैत, काठमाडौं । बालेन शाह नेतृत्वको सरकारमा अमरेस कुमार सिंह पनि मन्त्री बन्ने हुनुभएको छ । उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको स्रोतले जनाएको छ ।
उहाँ सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापनालाई हराएर निर्वाचित हुनुभएको थियो ।
प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार १०:५०














